बुटवलबाट भैरहवा आउने बस
ठुटीपिपलमा रोकिन्छ
अनी ,
चढ्छन् एक हुल मानिस
डुङ्ग मिहेनतको पसिना गनाउदै
निरास मिहेनतको थकिन अनुवार लिदै
ठुटीपिपलमा रोकिन्छ
अनी ,
चढ्छन् एक हुल मानिस
डुङ्ग मिहेनतको पसिना गनाउदै
निरास मिहेनतको थकिन अनुवार लिदै
तर ,
ऊनीहरुलाई के थाहा
यहाबाट टाढा धेरै टाढा
केन्दमा एक एर्का हुल छन्
जो यिनिको अधिकार भन्दै
यीनका अनुवारमा
हिम्सा रोप्न खोज्दैछन्
यिनका अधिकारको नामना
मिहेनेती हातमा
हतियार दिन खोज्दै छन्
यिनको मिहेनतको पसिनाको ठाउमा
रगतको गन्द फैलाउन खोज्दै छन् ।
ऊनीहरुलाई के थाहा
यहाबाट टाढा धेरै टाढा
केन्दमा एक एर्का हुल छन्
जो यिनिको अधिकार भन्दै
यीनका अनुवारमा
हिम्सा रोप्न खोज्दैछन्
यिनका अधिकारको नामना
मिहेनेती हातमा
हतियार दिन खोज्दै छन्
यिनको मिहेनतको पसिनाको ठाउमा
रगतको गन्द फैलाउन खोज्दै छन् ।
गज्जब ..समय सापेक्ष मिल्दो अलिक पहिला लेख्या भे नि यो बेला ठ्याक्कै मिल्यो ..यिनका अधिकारको नामना
ReplyDeleteमिहेनेती हातमा
हतियार दिन खोज्दै छन्
यिनको मिहेनतको पसिनाको ठाउमा
रगतको गन्द फैलाउन खोज्दै छन्