एउटा लेखिका थिईन् । बिचरा भर्खर भर्खर लेख्न सुरु गरेकी थिईन् । एक दिन आफ्नो लेख कस्तो हुन्छ भनेर फेसबुकको कुनै समुहमा राखिछन् ।
सुरुमा त उनको कथा सबैले वाह .. वा.. गरेछन् । तर पोछि फेरी कुनै लेखकले उनको कथालाई पुन : लेखन गरेछन् । त्यो देखेर उनको पहिलो कथाको सम्पादकलाई निकै रिस् उठेछ । अनि प्रतिलिपि अधिकारको कुरा सुरो भयो ।
प्रतिकृया दिनै क्रममा सम्पादन् र त्यो पुन : लेखन गर्ने बिच घम्सा घम्सी नै पर्न थालेछ ।
दुवैको पक्ष बिपक्षका सेनाहरु पनि आफै बनेछन् र युद्ध नै लड्न थालेछन् ।
बिचरा ति लेखीकाले आफ्नो प्रतिकृयामा झगडा नर्नुस् । म निराश् हुदै छु भन्दा पनि उनिहरु मानेनन् र महाभारतनै गर्न लागेछन् । यो देखेर बिचरा लेखिकाले अबबाट लेख्न छोड्ने सम्म निर्णय सोचिछन्।

No comments:
Post a Comment